नियम ३
तृतीय श्रेणीमा नियुक्तिको सिफारिस गर्दा अपनाउने सिद्धान्त
आयोगले सेवाको राजपत्राङ्कित तृतीय श्रेणीमा नियुक्तिको सिफारिस गर्दा लोक सेवा आयोगको सिफारिस क्रम र उम्मेदवारको उपयुक्तता हेरी सरुवासम्बन्धी सिद्धान्तको आधारमा पदस्थापन हुने ठाउँ समेत देखाइ सिफारिस गर्नेछ ।